Karnali Media
२०८३ जेठ २५ , सोमबार

बालेन शाह भारतमा, कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) भारत गएका छन् । उपप्रमुख सुनिता डंगोललाई कार्यवाहकको जिम्मेवारी दिएर शाह बिहीबार भारत गएका हुन् ।

कामको सिलसिलामा काठमाडौं बाहिर जानुपरेकोले १८ जेठदेखि फर्केर नआउन्जेलसम्मका लागि कार्यवाहकको जिम्मेवारीमा रहेर कार्य गर्न मेयर शाहले डंगोललाई अख्तियारी दिएका छन् ।


प्रकाशित मिति : २०८० जेठ १८ गते बिहीबार