Karnali Media
२०८३ जेठ २८ , बिहीबार

सोविता गौतमले गरिन गृहेन्द्र घिमिरेसँग विवाह



राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

चितवन घर भएको गृहेन्द्र घिमिरेसँग उनले लगनगाँठो कसेकी हुन् । स्रोतका अनुसार उनीहरु लामो समयदेखि प्रेममा थिए ।


विवाहपछि सोविता र गृहेन्द्र केही समयका लागि जापनतिर लागेका छन् ।

 

प्रकाशित मिति : २०८० जेठ १९ गते शुक्रबार