Karnali Media
२०८३ भदौ १७ , बुधबार

प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने



प्रतिनिधि सभाको बैठक आइतबार (आज) बिहान बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ।


बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

प्रकाशित मिति : २०८० जेठ २१ गते आइतबार