Karnali Media
२०८३ जेठ २६ , मंगलबार

वीरेन्द्रनगरको मंगलगढी चोकमा आकाशे पुल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने



सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा रहेको मंगलगढी चोकमा आकाशे पुल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

आइतबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आकाशे पुल निर्माणबारे जानकारी गराएका हुन् । उनले सम्भाव्यताका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताए ।


प्रकाशित मिति : २०८० जेठ २१ गते आइतबार