Karnali Media
२०८३ असार १७ , बुधबार

सुर्खेतको वीरेन्द्रनगर, पन्चपुरी र भेरीगंगालाई हरित सहरको रुपमा विकास गरिने



सुर्खेतको वीरेनद्रनगर, पन्चपुरी र भेरीगंगालाई हरित सहरको रुपमा विकास गरिने भएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम हरीत सहर बनाउन आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ ।

यस्तै कर्णाली प्रदेश सडक गुरुयोजना तयार गरेर सडकको स्तरउन्नती गरीने बजेटमा उल्लेख गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बेदराज सिंहले यस्तो बताएका हुन् ।


प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार