Karnali Media
२०८३ भदौ १७ , बुधबार

दैलेखको माथिल्लो डुङ्गेश्वर–दुल्लु–व्याउली सडक कालोपत्रे गरिने



दैलेखको माथिल्लो डुङ्गेश्वर–दुल्लु हुँदै व्याउली जाने सडक कालोपत्रे गरिने भएको छ । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८०–८१ मा सडक कालोपत्रेको लागि आवश्यक बजेट विनियोजन गरेको छ ।


कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बेदराज सिंहले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार