Karnali Media
२०८३ जेठ २६ , मंगलबार

कर्णाली सरकारको बजेटः ३३ अर्ब ३७ करोड ९७ लाख विनियोजन



कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८००८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् ।

यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।


प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार