Karnali Media
२०८३ असार १७ , बुधबार

कर्णाली प्रदेश सभा अगाडि दलितका लागि दलित आन्दोलनको विरोध प्रदर्शन, मुख्यमन्त्री विरुद्ध नाराबाजी



कर्णाली प्रदेश सभाको अगाडि दलितका लागि दलित आन्दोलनले विरोध प्रदर्शन गरेको छ । कर्णाली प्रदेश सरकारले आज प्रस्तुत गरेको आर्थिक बर्ष २०८०–८१ को बजेटमा दलितका लागि कुनै पनि कार्यक्रम नछुटाएको भन्दै विरोध प्रदर्शन तथा नाराबाजी भएको हो ।

दलितका लागि विभिन्न कार्यक्रम र बजेट छुट्याएर पुनः बजेट सच्याएर नल्याएसम्म आन्दोलन गरिरहने उनीहरुले बताएका छन् । विरोध प्रदर्शनमा उनीहरुले मुख्यमन्त्री तथा अर्थमन्त्री विरुद्ध नाराबाजी पनि गरेका छन् ।


प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार