सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नै युटुव च्यानल संचालन गर्ने भएको छ । आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दे नगरप्रमुख मोहनमाया ढकालले यस्तो बताएकी हुन ।
साथै नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ मा सोसल मिडियाको प्रयोग बढाउने पनि बताएको छ । नगरपालिकालाई नियमित गतिबिधिहरुलाई डिजिटल बनाउँन वेभसाइटको नियमित अपडेट गर्ने पनि जनाएको छ ।
संवाददाता । आइतबार, असार १०, २०८० मा प्रकाशित