Karnali Media
२०८३ भदौ १८ , बिहीबार

बिहीवार बकर ईदको अवसरमा देशभर सार्वजनिक बिदा



बकर ईदको अवसरमा पर्सि बिहीवार सरकारले सार्वजनिक बिदा दिएको छ ।


गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति निकालेर असार १४ गते बिहीवार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार