Karnali Media
२०८३ भदौ १८ , बिहीबार

डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा



हिमाली जिल्ला डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। शनिबार जिल्ला सदरमुकाम दुनैमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो।


राष्ट्रिय लक्ष्यअनुरुप जिल्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएसँगै जिल्लालाई पनि घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर रत्नवीर सुनारले जानकारी दिए।

प्रकाशित मिति : २०८० असार १६ गते शनिबार