Karnali Media
२०८३ असार ९ , मंगलबार

गाउँपालिकाले दियो मुस्ताङ्गी राजाका छोराको विबाहमा सार्वजनिक विदा



मुस्ताङको लोमन्थाङ गाउँपालिकाले मुस्ताङ्गी राजा झिग्मी सिङ्घी पलवर विष्टका छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विबाहमा सार्वजनिक विदा दिएको छ ।

गाँउपालिकाले आज सूचना जारी गर्दै पालिका मातहतका सम्पूर्ण कार्यालय र शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिएको हो ।


 

प्रकाशित मिति : २०८० असार १७ गते आइतबार