Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेतमा विद्युत प्राधिकरणद्वारा भाेली ८ घण्टा विद्युत अवरुद्ध हुने



सुर्खेत । भाेली शनिवार सुर्खेतमा विद्युत अवरुद्ध हुने भएकाे छ ।बुलवुले फिडर अन्तर्गत बुदबुदि सवस्टेशन देखी श्रीचौर र बजार फिडर अन्तर्गत बुदबुदि सवस्टेशनवाट कैनपानी हुदै देवीथान डाडासम्म ११ केभी लाईनको Bush Cutting लाईन नजिकको हांगा विङ्गा काट्ने कार्य गर्नु पर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएकाे छ ।विद्युत विहान ९:०० बजे देखी साझ ५:०० बजेसम्म अवरुद्ध हुने जनाइकाे छ ।
हेर्नुहोस् सूचना

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रबार