Karnali Media
२०८३ भदौ २५ , बिहीबार

जुम्ला राजमार्ग अन्तर्गत जुम्ला रोड रा.बा. बैंक नजिकै भर्खरै दुर्घटना



कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित जुम्ला राजमार्ग अन्तर्गत जुम्ला रोड रा.बा. बैंक नजिकै भर्खरै भएको दुर्घटना भएको छ। स्थानीय बासिन्दाहरूको अनुसार मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। थप समाचार आउन बाँकी
ट्राफिक नियमको पालन गरौ
दुर्घटना बाट बचौ
जनचेतनाको लागि कर्णाली मीडिया

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमबार