राजधानीको कालीमाटी तरकारी तथा फलफूल विकास समितिले आइतबार गोलभेडा ठूलोको अधिकतम मूल्य प्रतिकिलो १८० रुपैयाँ तोकेको छ । यस्तै गोलभेँडा सानोको ८० तथा टनेलको गोलभेँडाको ११० रुपैयाँ तोकिएको छ ।
यसैगरी आलु रातोको ५०, मुला रातोको ५०, मकै बोडीको ६०, टाटे सिमीको ७०, लौकाको ५० रुपैयाँ तोकिएको छ ।
मूल्यसूची विस्तृतमाः
संवाददाता । आइतबार, साउन २१, २०८० मा प्रकाशित