Karnali Media
२०८३ असार ९ , मंगलबार

डिजेल र मट्टितेल १४ र पेट्रोल ५ रुपैयाँले बढ्यो



नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार बेलुका बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाउने निर्णय गरेको हो।


अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

प्रकाशित मिति : २०८० साउन ३० गते मंगलबार