Karnali Media
२०८३ जेठ २८ , बिहीबार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

एमालेको अवरोधका कारण साउन १० गतेबाट अवरुद्ध हुँदै आएको संसद बैठक करिब एक महिनापछि बुधबारदेखि सुचारु भएको छ ।


 

प्रकाशित मिति : २०८० भदौ ७ गते बिहीबार