Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

प्रतिनिधिसभा बैठक जारी (Live)



प्रतिनिधिसभाको बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।


प्रकाशित मिति : २०८० भदौ ७ गते बिहीबार