Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

१४ जना प्रहरी सम्पर्कविहिन, सात दिनभित्र हाजिर नभए जागिरबाट हटाइने



नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।


प्रहरी प्रधान कार्यालयले आइतवार सूचना जारी गर्दै प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी साहायक निरिक्षकसम्मका १४ जनालाई सात दिनभित्रमा हाजिर हुन निर्देशन दिएको हो । तोकिएको समयमा हाजिर नभए नियमानुसार जागिरबाट हटाइने सार्वजनिक सुचनामा चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार