Karnali Media
२०८३ असार १८ , बिहीबार

सन्दिपले लिए पाकिस्तानको चौथो विकेट



जारी एसिया कपमा सन्दीप लामिछाने पाकिस्तानको चौथो विकेट लिएका छन् । सन्दिपको बलमा सलमान अली आगा आउट भएका छन् ।

कुशल भुर्तेलद्वारा उनलाई क्याच आउट गराएका हुन्।


प्रकाशित मिति : २०८० भदौ १३ गते बुधबार