काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारबाट महानगरपालिकाको गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्,
आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।
संवाददाता । शनिबार, भदौ १६, २०८० मा प्रकाशित