Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

सुर्खेतमा भोलि राजेन्द्र लिङ्देन, रविन्द्र मिश्र सहितका नेताहरु आउँदै



सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु भोलि सुर्खेत आउने भएका छन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमका लागि अध्यक्ष राजेन्द्र लिङ्देन सहित सासंद धुर्व बहादुर प्रधान, उपाध्यक्ष रबिन्द्र मिश्र लागएतका नेताहरू सुर्खेत आउने कार्यक्तम रहेको राप्रपा सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ २१ गते बिहीबार