Karnali Media
२०८३ असार १८ , बिहीबार

२ करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा भए मिनबहादुर गुरुङ



भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएपछि उनी लामो समयदेखि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सिआईबी० को हिरासतमा थिए । न्यायाधीश भोलानाथ ढकालको इजलासले धरौटीमा छाड्ने आदेश दिउसँगै उनी धरौटी बुझाएर आजै रिहा भएका हुन् ।


प्रकाशित मिति : २०८० भदौ २४ गते आइतबार