Karnali Media
२०८३ जेठ २६ , मंगलबार

आज सुनको भाउ स्थिर, चाँदीको भाउ बढ्यो



काठमाण्डौ । सुनको भाउ आज स्थिर छ, सुन आज हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


प्रकाशित मिति : २०८० भदौ २६ गते मंगलबार