Karnali Media
२०८३ भदौ १९ , शुक्रबार

हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण



हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ ।

खराब मौसकका कारण पोखरा जाँदै गरेको ‘कैलास हेलिकोप्टर सर्भिस’को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको हो ।


प्रहरीअनुसार हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार थिए । हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा साँझ सवा सात बजे अवरतण गरिएको छ ।

प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार