Karnali Media
२०८३ असार १८ , बिहीबार

क्रिकेट संघको सचिवमा पारस खड्का विजयी



नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् ।

प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै पारस सचिव निर्वाचित भएका हुन् ।


प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार