Karnali Media
२०८३ जेठ २८ , बिहीबार

एमाले कर्णाली अधिवेशन : मत गणना सुरु



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मत गणना सुरु भएको छ ।
आइतबार (हिजो) एमाले कर्णाली प्रदेश नेतृत्व चयनका लागि गरिएको मतदानको मतगणना सुरु गरिएको छ ।
आज (सोमबार) विहान ८ बजे सुरु हुने भनिएको मतगणना अहिले सुरु भएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।

मतदान हिजो राति ९ बजे सकिएको थियो ।
आइतबार ६ सय १६ जना मतदाता मध्ये ६०९ जनाले मतदान गरेका थिए ।


प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार