Karnali Media
२०८३ जेठ २५ , सोमबार

नेपालको पश्चिम क्षेत्रमा भुकम्पको धक्का महशुस



सुर्खेत । नेपालको पश्चिम क्षेत्रमा भुकम्पको धक्का महशुस भएको छ । आज करिब ३ बजेर ६ मिनेटमा भुकम्पको धक्का महशुस भएको हो ।

बझाङ आसपासमा केन्द्रबिन्दु भएर ५.५ म्याग्निट्युटकाे भुकम्पको धक्का महशुस भएको छ ।


प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार