Karnali Media
२०८३ असार १८ , बिहीबार

घाइतेको उद्धार गर्न जुम्ला पठाइयो नेपाल एयरलाइन्सको जहाज



दुर्घटनामा परी घाइते भएपछि गम्भीर अवस्थामा रहेका एक व्यक्तिलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको जहाज जुम्ला पठाएको छ। ताप्लेजुङ र सोलुखुम्बुको फाप्लुको उडान स्थगित गरेर नेपाल एयरलाइन्सको जहाजलाई जुम्ला पठाएको हो।

पर्यटनमन्त्री सुदन किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत् घाइतेलाई काठमाडौं ल्याउन नेपाल एयरलाइन्सको जहाज जुम्ला पठाइएको बताएका छन्।


प्रकाशित मिति : २०८० असोज १८ गते बिहीबार