Karnali Media
२०८३ असार १८ , बिहीबार

सुर्खेतमा भूकम्पको धक्का महसुस



सुर्खेतमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

थप विवरण आउन बाँकी छ ।


प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार