Karnali Media
२०८३ असार १७ , बुधबार

अमिन एलिना भण्डारी र उनका भाइको जाजारकोट भूकम्पमा परी मृत्यु



दैलेख । गएराती जाजारकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परी अमिन एलिना भण्डारीको मृत्यु भएको छ । २५ बर्षिया उनी जाजारकोट नापी कार्यालयमा कार्यर थिइन् ।

दैलेख जिल्ला दुल्लु नगरपालिका ६ निवासी भण्डारी कामको सिलसिलामा जाजारकोट बस्दै आएकी थिइन् । भूकम्पबाट उनीसंगै उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ ।


प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार