Karnali Media
२०८३ असोज ३ , शनिबार

नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने



टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।


अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार