Karnali Media
२०८३ असार १७ , बुधबार

ओमानसंग नेपाल सुपर ओभरमा पराजित



टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार