Karnali Media
२०८३ भदौ २८ , आइतबार

भूकम्प प्रभावित क्षेत्रमा कुमारी बैंकद्वारा राहत सामाग्री हस्तान्तरण



सुर्खेत । जाजारकोट भूकम्पबाट प्रभावित क्षेत्रमा कुमारी बैंकले  त्रिपाल, कम्मल,पिफ्रम लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।


कार्तिक १७ गते गएको भूकम्पबाट अती प्रभावित क्षेत्रका लागि नलगाड नगरपालिका मार्फत राहत सामाग्री पुग्न नसकेको नगरपालिकाको ११ नम्बर वडाका लागि राहत सामाग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ।


उक्त सामाग्री हस्तान्तरणका लागि कुमारी बैंकका प्रदेश प्रमुख चेतकान्त जैसी बन्जाडे सहितको टोली उक्त प्रभावित क्षेत्रमा पुगेको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक २६ गते आइतबार