Karnali Media
२०८३ असोज ३ , शनिबार

६६२ प्रहरी हवलदार बन्ने भए असई (नामसहित)



नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को बढुवा प्रकाशित गरेको छ । साधारण समूह साधारण, उपसमूहतर्फ रिक्त रहेका ६६२ जना असईका लागि वरिष्ठ हवलदारहरूको बढुवा सिफारिस प्रकाशित गरेको हो ।

सूची:-


 

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार