Karnali Media
२०८३ असार १७ , बुधबार

बंगलादेशविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै



दक्षिण अफ्रिकामा जारी यु-१९ आईसीसी विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले टस जितेको छ।

कप्तान देव खनालले देव खनालले बंगलादेशविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।


नेपाल र बंगलादेशबीच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधबार