Karnali Media
२०८३ भदौ २२ , सोमबार

नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दै



आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबार हुने नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।


कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

प्रकाशित मिति : २०८० फागुन ९ गते बुधबार