Karnali Media
२०८३ भदौ २२ , सोमबार

फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनमा लक्ष्य



टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।


कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो ।

प्रकाशित मिति : २०८० फागुन २२ गते मंगलबार