काठमाडौँ । नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ ।
नेविसंघले बिहीबार शंकरदेव क्याम्पस अगाडि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मसाल जुलुससहित पुत्ला जलाएको हो ।
सहकारी प्रकरणमा मुछिएको भन्दै काँग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ ।
संवाददाता । बिहिबार, चैत ०८, २०८० मा प्रकाशित