काठमाडौं । एसिसि प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल अघि नै ५ विकेट गुमाएर पुरा गरेको हो ।
प्रकाशित मिति : २०८० चैत ३० गते शुक्रबार