Karnali Media
२०८३ असार १६ , मंगलबार

नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै https://karnalimedia.com/19047



ओमनमा हिजोदेखि सुरु भएको एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले कतार विरुद्ध टस जितेको छ । अल अमेरत क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज टोलीमा एक परिवर्तन समेत गरेको छ । करन केसीको स्थानमा विवेक यादव टोलीमा आएका छन् ।

नेपालको प्लेइङ-११:


आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्च : प्रतिश जिसी, अनिल शाह, करन केसी

प्रकाशित मिति : २०८१ वैशाख १ गते शनिबार