Karnali Media
२०८३ असार १६ , मंगलबार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले बढ्यो



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि गरेको छ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ।


मूल्य सूची :

प्रकाशित मिति : २०८१ वैशाख ३ गते सोमबार