Karnali Media
२०८३ साउन ६ , बुधबार

दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु



दैलेख । दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ ।

नारायण नगरपालिका-११ ओडारेस्थित कट्टीखोलामा पौडी खेल्ने क्रममा डुबेर सुर्खेत चिङगाड गाउँपालिका(५ चाँदनी घर भएका २२ वर्षीय हिमाल जिसीको बुधबार दिउँसो मृत्यु भएको हो ।


यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ६ गते बिहीबार