सुर्खेत । रास्ट्रीय स्वास्थ्यकर्मी संघ नेपाल का कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य चेतन जैसी ले एमाले र ओलि लाई गाली गरेर राजनीति धान्ने दिन गएको बताएका छन् । उनले आज सामाजिक संजाल मा बोल्दै विगतमा केही दल र नेताहरु ओलि लाई गाली गरेकै आधारमा स्थापित भएको टिप्पणी गरे ।
‘ओलि लाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, ओलि लाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भए,’ सचिवालय सदस्य जैसिले भने ‘विगतको अवस्था जस्तै ठानेर एमाले र अध्यक्ष ओलि लाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुने र ओलि लाई गाली गरेर राजनीति धान्ने दिन गए कसैले ओलि लाई गाली गरेकै भरमा मन्त्री सम्म बनेका हुन अब तेस्तो सपना नदेख्न समेत बताए ।’
विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताए । जैसिले लामो समय असफलताको नेतृत्व गरिरहेका काङ्ग्रेस दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोजिनुपर्ने बेला आएको बताए ।
एमाले केवल एउटा राजनीतिक पार्टी मात्रै नभएको, जनअपेक्षालाई धोका दिने दल चलाउने उद्देश्य नभएको प्रष्ट पार्दै एमालेको महाधिवेशनपछि आम जनतामा सकारात्मक आशा पैदा भएको दाबी गरेका छन् ।
सम्बोधनको लामो समय कांग्रेस, समाजबादि र माओवादीको आलोचनामा समय खर्चिएका जैसिले गठबन्धन दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरेका छन् ।
बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसंगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको र न्यायालय समेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै जैसिले ।
जीवनको पहिलो मताधिकार गर्दै गरिरहेका बताए जैसिले भने, ‘नेपालको हिन्दु राष्ट्रको पहिचान हटाइ धर्म निरपेक्षता गराउन विगतमा राम्रो भएका छन ।’
आगामी निर्वाचन पछि एमाले ले सारेको समृद्ध नेपाल सुखी नेपालि को नारा लाई सफल पार्ने बताए ।
संवाददाता । सोमबार, चैत ०७, २०७८ मा प्रकाशित