Karnali Media
२०८३ असार ८ , सोमबार

नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा



काठमाडौँ । नेपाल प्रहरीका ५१९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार प्रहरीका ५१९ जना इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवा भएका इन्सपेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।

सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलब भत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।


हेर्नुस् सूची:

प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार