काठमाडौं । नेपालले टी-ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।
सुपर-८ मा पुग्न नेपालले यो खेल जित्नै पर्ने हुन्छ ।
प्रकाशित मिति : २०८१ असार २ गते शनिबार