Karnali Media
२०८३ असोज ३० , शुक्रबार

भोली कर्णालीमा सार्वजनिक बिदा



सुर्खेत । कर्णली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ। ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

 

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो


।

 

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार