सुर्खेत । कर्णाली प्रदेशभर लागू हुनेगरी प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा दिएकाे छ । (भाेली) साउन २५ गते शुक्रबार नाग पञ्चमी भएकोले सरकारले विदा दिने निर्णय गरेको हाे ।
श्रावण शुक्ल पञ्चमीको अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गत बैशाख १७ गते मन्त्रिपरिषदबाट गरेकाे थियाे ।
संवाददाता । बिहिबार, साउन २४, २०८१ मा प्रकाशित