Karnali Media
२०८३ असार २ , मंगलबार

रवि लामिछानेलाई थप १३ दिन थुनामा राख्न अदातलकाे अनुमति



काठमाडाैँ । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप गरिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।


प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार