Karnali Media
२०८३ भदौ ३१ , बुधबार

रवि विरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी



सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


जिल्ला अदालत काठमाडौँबाट पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । पुर्जी जारी हुने २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि छन् ।

प्रकाशित मिति : २०८१ मंसिर २ गते आइतबार